बुधबार, भदौ १०, २०८३

पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमित एक जनाको पाटन अस्पताल ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

कोरोना संक्रमित एक जनाको पाटन अस्पताल ललितपुरमा एक जनाको मृत्यु भएको छ ।

६५ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशक डा. विष्णु शर्माले जानकारी दिए ।

उनका अनुसार ललितपुरकै स्टार अस्पतालमा कोरोना पुष्टि भएपछि उनलाई साउन ६ गते पाटन अस्पताल रेफर गरिएको थियो ।

मृतक महिलालाई निमोनियाको समस्या रहेको निर्देशक शर्माले जानकारी दिए ।

प्रकाशित: Jul 31, 2020| 13:34 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।