आइतबार, असोज ११, २०८३

समाज

काठमाडौंमा ५ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा कोरोना भाइरसका ६ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

श्रम कार्यालय मोरङका प्रमुख प्रेम सञ्जेलमाथि महिला कर्मचारीद्वारा कुटपिट

मोरङको विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेम सञ्जेलमाथि महिला कर्मचारीले कार्यकक्षमै कुटपिट गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

मकवानपुरका २१९ घरेलु उद्योग बन्द

मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

इनफ इज इनफका २० अभियन्ता गिरफ्तार

शान्तिपूर्ण प्रदर्शन गर्न बालुवाटार जाँदै गरेका ‘इनफ इज इनफ’का अभियन्ताहरुलाई प्रहरीले शनिबार पनि गिरफ्तार गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

सिसडोलका विद्यार्थीलाई छात्रावृत्ति दिन महानगरले छुट्यायो ५० लाख

उपत्यकका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रावृत्ति प्रदान गर्न महानगरले रु ५० लाख छुट्याइएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

अबको तीन दिन कस्तो हुन्छ मौसम ?

अबको केही दिन लगातारको झरी भने नहुने भएको छ। यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

सभामुखको निवासका प्रहरी कर्मचारीमा कोरोना पुष्टि

सभामुख अग्नी प्रसाद सापकोटाको निवासमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

ट्यांकरमा करेन्ट प्रवाह हुँदा एकको मृत्यु

नेपालगन्जमा पार्किङमा राखिएको ट्यांकरमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

समुदायस्तरमा कारोना महामारी फैलिन थालेपछि जलेश्वरमा पाँच दिनका लागि निषेधाज्ञा

समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

पर्सामा एक सांसद, ४१ स्वास्थ्यकर्मीसहित कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

पर्सामा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ४४४ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

पार्टीभित्रको विवाद पद प्राप्तिका लागि होइन : दाहाल

‘पदका लागि कुनै पनि हालतमा होइन। पार्टीलाई कसरी अगाडि बढाउने, विचार विधि, पद्धति कस्ता हुन आवश्यक छ भनेर आधारित बहस हो।’
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

डडेलधुरामा हाइस दुर्घटनामा १७ घाइते

डडेलधुरामा हाइस दुर्घटनामा १७ जना घाइते भएका छन्। जिल्लाको आलिताल गाउँपालिका १, घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, पति गम्भीर घाइते

कञ्चनपुरको बेलौरी नगरपालिका–७, भगतपुरमा शुक्रबार राति धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

उपरथी हमालद्वारा यूएनडीओएफ मिसन सिरियाको हेड मिसन र फोर्स कमान्डरको कार्यभार ग्रहण

नेपाली सेनाका उपरथी ईश्वर हमालले यूएनडीओएफ मिसन सिरियाको हेड अफ मिसन तथा फोर्स कमान्डरको कार्यभार सम्हालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

हरेक सार्वजनिक स्थलमा स्तनपान कक्ष आवश्यक छ : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्तनपान गराइरहेकी कामकाजी आमालाई स्तनपानमैत्री वातावरण सिर्जना गरी सहयोग गर्न सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पार्टी बलियो हुनुपर्छ : ओली

प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

नेपाली गीतमा रम्दै एलेक्सबहादुर

शिरमा ढाका टोपी लगाएर उनी कम्मरमा गितार बोक्छन्। साँझबिहान फेवाताल आसपासमा सुरिलो आवाजसहित नेपाली गीतमा गुन्जिरहेका हुन्छन् उनी।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

भारतीय बाँध र हुलाकी सडकका कारण कैलालीका पूर्वी र दक्षिण क्षेत्र बर्सेनि डुबानमा

भारतले नेपालको सिमाना नजिक एकलौटी ढंगले निर्माण गरेको बाँधका कारण हरेक वर्ष डुबानको समस्या बढिरहेकोे छ। कैलालीमा निर्माणाधीन हुलाकी सडक पनि डुबानको अर्को कारक हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

कोरोना संक्रमणमा विश्वभर उछाल, २४ घण्टामा २ लाख ९२ हजार थपिए

विश्वभर कोरोना भाइरस संक्रमणको उछाल आएको छ। विश्वभर शुक्रबार २ लाख ९२ हजार ५२७ जना कोरोना संक्रमित थपिए।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७