आइतबार, असोज ११, २०८३

समाज

अनियमितता छानविनको माग गर्दै बेलका नगरपालिका घेराउ

काठमाडौं– स्थानीय जनप्रतिनिधि र कर्मचारीले गरेको अनियमितताबारे सत्यतथ्य छानविनको माग गर्दै उदयपुरको बेलका नगरपालिका घेराउ गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

दुई अध्यक्षलाई लडाएर आफ्नो स्वार्थसिद्धि गर्न छाडौं : थापा

‘कम्युनिस्ट आन्दोलनको इतिहास नियाल्ने हो भने प्रतिष्ठामा आधारित गुटउपगुटको समीकरणले पार्टीभित्र अनावश्यक किचलो, फुट र विभाजन भएर कम्युनिस्ट आन्दोलन कमजोर भएको पाइन्छ।'
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

पीसीआरका लागि नयाँ मापदण्ड, परीक्षणको दायरा बढ्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड संशोेधन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

ओली–दाहालबीच तीन घण्टा लामो छलफल सकियो

६ दिन लामो संवादहीनता तोड्दै सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आज करिब तीन घण्टा छलफल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

श्रम अधिकृत प्रेम सञ्जेलमाथि कुटपिट गर्नेलाई अभद्र व्यवहारको मुद्दा

विराटनगरस्थित श्रम तथा सामाजिक सुरक्षा कार्यालयका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट गर्ने महिला कर्मचारीलाई अभद्र व्यवहारको कसुरमा कारबाही हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

सुदूरपश्चिममा जनैपूर्णिमाकाे सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

कोरोनाबाट विदेशमा १ सय ८९ नेपालीको मृत्यु, भारतमा मात्रै २५ जना

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विदेशमा रहेका १ सय ८९ नेपालीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

६ दिनपछि ओली-दाहाल फेरि वार्तामा

६ दिन लामो संवादहीनता तोड्दै सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

डडेलधुरामा जिप दुर्घटनामा आठ जना घाइते, चारको अवस्था गम्भीर

डडेलधुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–७, पोखरा खानेपानी मोड नजिकै जिप दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

लग्जेम्बर्गमा पारिवारिक जमघटमा सहभागी ३५ नेपालीलाई कोरोना संक्रमण

अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

मेयरकी श्रीमती र छोरीसहित पर्सामा थप ४५ जनामा कोरोना पुष्टि

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीकी श्रीमती र छोरीसहित पर्सामा थप ४५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

गोठबाट घर फर्कँदै गरेका युवाको कुटपिटबाट मृत्यु, १४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

डब्लुएचओको निष्कर्ष- 'कोरोना अझै महामारीकै अवस्थामा छ'

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस अझै विश्वव्यापी महामारीकै अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

बारामा आज आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले बढी भिडभाड हुने स्थानमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

पर्सामा भोलिबाट निषेधाज्ञा, सेना पनि परिचालन हुने

पर्सामा भोलि साउन १९ देखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

चार वटा प्रदेशमा आज भारी वर्षाको सम्भावना, भोलि र पर्सी कम हुने

आज आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

कोरोनाबाट २४ घण्टामा कुन देशमा संक्रमित र मृत्यु कति ?

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४४ हजार १ सयभन्दा धेरै संक्रमित थपिएका छन् भने ५ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

वीरगन्जमा ५ वर्षिय बालकसहित ४५ जना कोरोना संक्रमित थपिए

पर्सामा ५ वर्षिय बालक र १४ महिलासहित ४५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

१० वर्षदेखि खोरमा तर्कबहादुर, प्रदेश सरकारले गर्‍यो उद्धार

तर्कबहादुरलाई भाइ चेवनले संरक्षण गर्न थालेपछि उनकी श्रीमतिले उनलाई छोडिन्। मानसिक स्वास्थ्य समस्या भएका दाइलाई आफूले पाल्ने भनेपछि श्रीमतिले साथ छोडेको चेवनले बताए।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७