बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डब्लुएचओको निष्कर्ष- 'कोरोना अझै महामारीकै अवस्थामा छ'

डब्लुएचओको निष्कर्ष- 'कोरोना अझै महामारीकै अवस्थामा छ'

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस अझै विश्वव्यापी महामारीकै अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस अझै विश्वव्यापी महामारीकै अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।

शनिबार बसेको आपतकालिन बैठकले विश्वव्यापी महामारी घोषणा गरेको ६ महिनापछि पनि कोरोना महामारीकै रुपमा रहेको निष्कर्ष निकालेको हो ।

संगठनले यसै वर्षको जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषित गरेको थियो।

कोरोनाको महामारी अझै लामो समयसम्म रहिरहनसक्ने डब्लुएचओको आंकलन छ ।

डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयससले भने, ‘धेरै देशमा कोरोना भाइरसको संक्रमण भयावह बनिरहेको छ। जहाँ संक्रमणको दोस्रो लहर देखिन थालेको छ। साताको सुरुमा जहाँ संक्रमण कम देखिएको थियो, त्यहाँ अहिले रोग तीव्र गतिमा फैलिरहेको छ।’

प्रकाशित: Aug 02, 2020| 08:13 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।