आइतबार, असोज ११, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, असोज ११, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
रौतहटमा वडाध्यक्षको मृत्यु, कोरोना संक्रमणको आशंका
रौतहटको इशनाथ नगरपालिका–५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
मेलम्ची पहिरो अपडेट : ५ जनाको शव भेटियो, ३ अझै बेपत्ता
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ११ मा पहिरो पुरिएर बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव भेटिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
सुदूरपश्चिममा थप ४६ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
पर्सामा चार सुरक्षाकर्मीसहित थप ७० जनामा कोरोना संक्रमण
पर्सामा साेमबार बिहान थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। संक्रमितमा चार सुरक्षाकर्मी र १२ महिला छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
आज पनि ओली-दाहाल छलफलमा, सहमति जुट्ने नेताहरुको दाबी
६ दिन लामो संवादहिनता तोड्दै आइतबार छलफलमा जुटेका सत्तारुढ नेकपाका दुई अध्यक्ष आज पुनः छलफलमा बसेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
बागलुङमा पहिरोले १३ घरपरिवार विस्थापित
बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
प्रहरी हुँ भनेर होटलमा सित्तै खाने पक्राउ
जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
झापाका दुई स्थानीय तहमा लकडाउन
झापामा कोरोना सङ्क्रमित बढेका कारण दुईवटा स्थानीय तहले बन्दाबन्दी (लकडाउन) गरेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
मेलम्चीमा पहिरोमा परी आठ बेपत्ता
अविरल वर्षाका कारण पहिरो जाँदा सिन्धुपाल्चोकको मेलम्चीमा नौ जना पुरिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
भारत : केन्द्रीय गृहमन्त्रीदेखि मुख्यमन्त्री र मन्त्रीहरु पनि कोरोना संक्रमित
भारतमा केन्द्रीय गृहमन्त्रीदेखि मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
विदेशबाट एक हजार नेपालीको उद्धार, १८ वटा शव पनि ल्याइयो
विभिन्न मुलुकमा अलपत्र एक हजार १७२ नेपाली स्वदेश फर्किएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
यस्तो छ जनै लगाउनुको शास्त्रीय मान्यता
सात्विक पर्व भएकाले खानपिन पनि सोहीअनुसारको हुनुपर्ने देखिन्छ। लौकिक रूपमा नौवटा गेडागुडीबाट तयार पारिएको क्वाँटी खाने प्रचलन छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
सत्ता पक्ष र विपक्षी सांसदबीच संसद् बैठकमै भनाभन
प्रदेश नं ५ को प्रदेशसभामा सत्तापक्ष नेकपा र विपक्षी दल नेपाली काँग्रेसका सांसदबीच भनाभन भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
दाहालले आफू निकटका नेतालाई भने– ओलीको अडान कायमै छ
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलका बारेमा आफू निकटका नेतालाई ब्रिफिङ गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७
वीरगन्जमा ३ महिलासहित ७ जना कोरोना संक्रमणमुक्त
वीरगन्जमा आज साँझ तीन महिलासहित सात जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७
मोरङका ४४ विद्यालयका क्वारेन्टिन खाली
मोरङका ७५ विद्यालयमा राखिएका क्वारेन्टिनमध्ये ४४ वटा खाली भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७
पर्सामा ३ सुरक्षाकर्मीसहित ३८ जनामा कोरोना पुष्टि
पर्सामा थप ३८ जना कोरोना संक्रमित थपिएका छन्। जिल्ला प्रहरी कार्यालयका २ जना र नेपाली सेनाका १ जनासहित ३८ जनामा कोरोना पुष्टि भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७
जनकपुरमा भोलिदेखि निषेधाज्ञा
जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७
बागमतीमा कोरोना संक्रमितको संख्या १,१४८ पुग्यो (जिल्लागत विवरणसहित)
बागमती प्रदेशमा आइतबार थप ३३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७
गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५२४ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७
1488
1489
1490
1491