आइतबार, असोज ११, २०८३

समाज

नेपालगञ्ज उपमहानगरपालिका अनिश्चितकालका लागि सिल

जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

वीरगंजमा कोरोना संक्रमितको डायलासिस सुरु

वीरगंजमा कोरोना संक्रमित मिर्र्गालाका बिरामीहरुको डायलासिस सुरु गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

एसिड पीडितलाई सरकारी सेवामा प्राथमिकता दिन संसदीय समितिको निर्देशन

एसिड पीडितहरुलाई सरकारी सेवाका रोजगारीमा प्राथमिकता दिन प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

खोलाले बगाएर अछाममा बालिका बेपत्ता

खोलाले बगाएर अछाममा एक बालिका वेपत्ता भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

त्रिवि पदाधिकारीको कार्यकक्षमा लगाएका ताला प्रहरीले फुटायो

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा लागेका तीन वटा ताला प्रहरीले फुटाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

रेलमार्गको ठेक्का प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालतको आदेश

पूर्वपश्चिम रेलमार्गअन्तर्गत इनरुवा–काकडभिट्टा खण्डको ट्रयाकबेड निर्माणसम्बन्धी ठेक्काको काम अघि नबढाउन उच्च अदालत पाटनले आदेश दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

बाँके राष्ट्रिय निकुञ्जका दुई अधिकृत स्रोत नखुलेको रकमसहित पक्राउ

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

बालकोट पुगेर ओलीले बास्कोटा र बस्नेतलाई भने– छलफल जारी छ, विवाद टुंगो लाग्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल चलिरहेको र विवाद टुंगोमा लाग्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

पोल्याण्ड पठाइदिन्छु भनेर १७ लाख ठगी गर्ने महिला पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

चालु खर्च धान्न पनि ऋण, धराशयी बन्दै अर्थतन्त्र

पछिल्ला केही वर्षदेखि चालु खर्चमा समेत ऋणको उपयोग हुन थाल्नुले अर्थव्यवस्था नाजुक अवस्थामा पुगेको र मुलुकको विकासका लागि आगामी दिन सजिला छैनन् भन्ने संकेत गर्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

मोरङमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि सुनवर्षीमा १ जनाको मृत्यु भएको थियो । विराटनगरमा कोरोना संक्रमितको संख्या १४२ पुगेको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

अमेरिकामा कम्पनी दर्ता गरिदिने भन्दै ठगी गर्ने अमेरिकी नागरिक पक्राउ

काठमाडौं– अमेरिकामा कम्पनी दर्ता गरिदिने भन्दै ठगी गर्ने एक अमेरिकी नागरिकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

बढ्दाे कोरोना संक्रमणबारे प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्ने

मुलुकमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सरकारले अबको रणनीति कसरी अघि बढाउने भन्ने विषयमा छलफल अघि बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या १,५३५ पुग्यो

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा सोमबार ६ थप जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

१४ हजार ९६१ जना कोरोनामुक्त (कुन प्रदेशमा कति?)

नेपालमा सोमबारसम्म १४ हजार ९६१ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ७२.१ प्रतिशत हो।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

काठमाडौंमा ४३ सहित उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए

हिजो उपत्यकामा ३१ जना संक्रमित थपिएका थिए। त्यसैगरी शनिबार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका थिए।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै, आज ४१८ मा संक्रमण पुष्टि

पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

कोरोनाका सक्रिय संक्रमित २७.६ प्रतिशत

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएका मध्ये हाल २६.७ प्रतिशत सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७