आइतबार, असोज ११, २०८३

समाज

धनगढीमा पीसीआर प्रयोगशाला थपियो, दैनिक हजार स्वाब परीक्षण गर्न सकिने

कैलालीको धनगढीमा कोरोना भाइरस परीक्षणका लागि थप एउटा प्रयोगशाला स्थापना भएको छ । धनगढीस्थित स्वास्थ्य कार्यालय कैलालीमा प्रयोगशाला स्थापना भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

लकडाउनसहितका विकल्पबारे प्रधानमन्त्री विज्ञहरुसँगको छलफलमा

नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि अब चाल्ने कदमका विषयमा रणनीति बनाउन प्रधानमन्त्री केपीशर्मा ओलीले विज्ञहरुसँग छलफल शुरू गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

वामदेवलाई फकाउन अध्यक्ष दाहाल भैसेपाटीमा

तानातानमा परेका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई फकाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गौतम निवास भैसेपाटी पुगेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

एकैपरिवारका १४ सहित मोरङमा थप २२ जनामा कोरोना पुष्टि

मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित थप २२ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

मोहना नदीमा बेपत्ता दुई जनाको शव भेटियो

कैलाली र कञ्चनपुरको सीमा भएर बहने मोहना नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई किशोरको शव आज भेटिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

ओली-दाहालसहितका नेताहरुबीच आज पनि छलफल हुने

सत्तारुढ दल नेकपाभित्रको विवाद समाधान गर्न आजपनि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालसहितका नेताहरुबीच छलफल हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

शरीरमा मट्टितेल खन्याएर आगो लगाउने युवकको मृत्यु

रुपन्देहीमा आफ्नै शरीरमा मटिट्तेल खन्याएर आगो लगाउने युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

भारतमा कोरोना संक्रमण र मृत्युदर अमेरिका र ब्राजिलमा भन्दा धेरै

भारतमा लगातार दुई दिन अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् । सोमबार एकै दिनमा ५० हजार ६ सय २९ जनामा संक्रमित थपिएका छन् । ८ सय १० जनाको...
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

क्वारेन्टिनमा गार्ड बसेका युवाले आफैमाथि आगो लगाए

रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

डाक्टर, सेना र पत्रकारसहित वीरगन्जमा थप ३४ जनामा कोरोना पुष्टि

पर्साको वीरगंजमा चिकित्सक, सेना, पत्रकार र थनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

२५ बेडसम्मका अस्पतालको अनुमति अब महानगरपालिकाबाटै

काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

सप्तरीमा आजबाट सात दिन निषेधाज्ञा

सप्तरी जिल्लामा आज (मंगलबार)बाट २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

साँगाबाट उपत्यका छिर्नेमध्ये १३ जनामा कोरोना पोजिटिभ

एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

प्रदेश प्रमुख अधिकारीले प्रत्यक्ष भेटघाटका कार्यक्रम रोक्ने

विराटनगर– प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले अत्यावश्यक बाहेकका प्रत्यक्ष भेटघाट रोक्ने भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

जनकपुरमा एक साता निषेधाज्ञा

कोरोनाको उच्च जोखिम भएपछि जिल्ला सुरक्षा समिति धनुषाले जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाभित्र एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

जोरबिजोर प्रणाली फेरि लागू हुने, लकडाउनबारे पनि छलफल सुरु

काठमाडौं- सरकारले केही दिनभित्रै सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

प्रदेश २ मा मुख्यमन्त्रीको कार्यालयका ६ कर्मचारीमा कोरोना संक्रमण

प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयका छ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

वर्षदिनभित्र दिवंगत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा...
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

उद्योपति हरिप्रसाद पाण्डेद्वारा पौने ४ करोड रुपैयाँभन्दा बढीको छात्रवृत्ति घोषणा

पाल्पामा जन्मेर कास्कीलाई कर्मथलो बनाएका पाण्डेले समृद्ध नेपाल बनाउने लक्ष्यका साथ दक्ष जनशक्ति उत्पानका लागि उक्त छात्रवृत्ति घोषणा गरेका हुन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

राष्ट्रियसभामा विषयगत समितिका सभापतिको निर्वाचन शुक्रबार

राष्ट्रियसभाका विषयगत समितिको सभापति चयनका लागि यही साउन २३ गते निर्वाचन हुने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७