बुधबार, भदौ १०, २०८३

शरीरमा मट्टितेल खन्याएर आगो लगाउने युवकको मृत्यु

रुपन्देहीमा आफ्नै शरीरमा मटिट्तेल खन्याएर आगो लगाउने युवकको मृत्यु भएको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

भैरहवा- रुपन्देहीमा आफ्नै शरीरमा मटिट्तेल खन्याएर आगो लगाउने युवकको मृत्यु भएको छ।

देवदहस्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनका हेरालु २४ वर्षीय विपिन बस्यालको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतका अनुसार उनले मंगलबार बिहान ३ बजे शरीरमा आगो लगाएका थिए।

मृतक बस्याललाई डिप्रेसनबाट पीडित रहेको बताइएको छ। उनी केही दिनअगाडि मात्रै क्वारेन्टिनमा काम गर्न थालेका थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले छ।

प्रकाशित: Aug 04, 2020| 10:22 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।