बुधबार, भदौ १०, २०८३

१४ हजार ९६१ जना कोरोनामुक्त (कुन प्रदेशमा कति?)

नेपालमा सोमबारसम्म १४ हजार ९६१ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ७२.१ प्रतिशत हो।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– नेपालमा सोमबारसम्म १४ हजार ९६१ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ७२.१ प्रतिशत हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८७५ जना, प्रदेश २ मा तीन हजार १७६ जना, बागमतीमा ५४३ जना र गण्डकीमा एक हजार ३३० जनाले कोरोना भाइरस जितेका छन्।

यसैगरी प्रदेश ५ मा चार हजार ६६ जना, कर्णाली प्रदेशमा एक हजार ७२३ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार तीन हजार २४८ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

प्रकाशित: Aug 03, 2020| 16:50 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।