आइतबार, असोज ११, २०८३

वीरगन्जमा ३ महिलासहित ७ जना कोरोना संक्रमणमुक्त

वीरगन्जमा आज साँझ तीन महिलासहित सात जना कोरोना संक्रमणमुक्त भएका छन्।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

पर्सा- वीरगन्जमा आज साँझ तीन महिलासहित सात जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २० वर्षदेखि ५० वर्षसम्मका छन्।

वीरगन्जमा आजै मात्रै ३५ जना कोरोना संक्रमित थपिएका छन्।

कोरोना संक्रमित बढेसँगै आइसोलेसन बेड अभाव भएपछि वीरगन्ज हेल्थ केयर र नारायणी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको छ।

प्रकाशित: Aug 02, 2020| 20:58 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।