बुधबार, भदौ १०, २०८३

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५२४ पुगेको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५२४ पुगेको छ।

पछिल्लोपटक १९ जनामा संक्रमण भएको गण्डकी प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमले जनाएको छ।

थप संक्रमित हुनेमा कास्कीका चार, बाग्लुङका दुई, गोरखाका दुई, नवलपरासी पूर्वका नौ र तनहुँका पाँच जना छन्। प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ३०४ पुगेको छ।

प्रकाशित: Aug 02, 2020| 17:56 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।