बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपरथी हमालद्वारा यूएनडीओएफ मिसन सिरियाको हेड मिसन र फोर्स कमान्डरको कार्यभार ग्रहण

उपरथी हमालद्वारा यूएनडीओएफ मिसन सिरियाको हेड मिसन र फोर्स कमान्डरको कार्यभार ग्रहण

नेपाली सेनाका उपरथी ईश्वर हमालले यूएनडीओएफ मिसन सिरियाको हेड अफ मिसन तथा फोर्स कमान्डरको कार्यभार सम्हालेका छन्।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- नेपाली सेनाका उपरथी ईश्वर हमालले यूएनडीओएफ मिसन सिरियाको हेड अफ मिसन तथा फोर्स कमान्डरको कार्यभार सम्हालेका छन्।

उनले एक विशेष समारोहबीच मिसनका एक्टिङ हेड अफ मिसन अमेडिओ मिसेल्लीसँग कार्यभार बुझेका हुन्।

उक्त कमान्ड बुझबुझारथ कार्यक्रममा शान्ति सैनिकको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपरथी हमालले मिसनका लक्ष्यहरु हासिल गर्नु पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सबैको सहयोगको अपेक्षा रहेको बताए।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुट्रेसले उपरथी हमाललाई १२ फागुन २०७६ नियुक्त गरेका थिए।

 

प्रकाशित: Aug 01, 2020| 09:30 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।