बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणमा विश्वभर उछाल, २४ घण्टामा २ लाख ९२ हजार थपिए

कोरोना संक्रमणमा विश्वभर उछाल, २४ घण्टामा २ लाख ९२ हजार थपिए

विश्वभर कोरोना भाइरस संक्रमणको उछाल आएको छ। विश्वभर शुक्रबार २ लाख ९२ हजार ५२७ जना कोरोना संक्रमित थपिए।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

विश्वभर कोरोना भाइरस संक्रमणको उछाल आएको छ। विश्वभर शुक्रबार २ लाख ९२ हजार ५२७ जना कोरोना संक्रमित थपिए।

विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक संक्रमणमा यो आँकडा अहिलेसम्मकै सबैभन्दा बढी हो। २४ घण्टामा ६ हजार ८१२ जनाको मृत्यु भएको छ।

यसअघि जुलाई २४ मा २ लाख ८४ हजार १९६ जना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा बढी संक्रमित थपिएका छन्।

कहाँ कति थपिए ?

ब्राजिल– ६९,०७४

अमेरिका– ६५,०४०६

भारत– ५५,०७८

दक्षिण अफ्रिका– ११,०४६

कोलम्बिया– ८,६७०

 

प्रकाशित: Aug 01, 2020| 06:37 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।