काठमाडौं– नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा एक वर्षको अवधिमा ७ अर्ब भन्दा बढी रकम वृद्धि भएको छ। सेनाले आज पत्रकार सम्मेलन आयोजना गरेर आर्थिक वर्ष २०७६–७७ मा ७ अर्ब २९...
धनगढी– सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ ।
कैलालीमा बाढीले बगाएर बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। बुधबार अविरल वर्षाका कारण आएको बाढीले बगेर बेपत्ता भएका उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौं– जनस्वास्थ्यको सामान्य मापदण्ड पालना नगर्दा वीरगन्जमा स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।