बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा वीरगन्जमा २८ जना स्वास्थ्यकर्मीलाई कोराना संक्रमण

जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा वीरगन्जमा २८ जना स्वास्थ्यकर्मीलाई कोराना संक्रमण

काठमाडौं– जनस्वास्थ्यको सामान्य मापदण्ड पालना नगर्दा वीरगन्जमा स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं– जनस्वास्थ्यको सामान्य मापदण्ड पालना नगर्दा वीरगन्जमा स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार वीरगन्जमा संक्रमित हुनेमा १८ जना स्वास्थ्यकर्मी छन्। तीमध्ये आठ जना चिकित्सक, ६ जना नर्सिङ स्टाफ, ४ जना पारामेडिक्स रहेकोम मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयले स्वास्थ्यकर्मीलाई जनस्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालना गरी मास्क, पन्जा लगाई स्वास्थ्य उपचारमा संलग्न हुन आग्रह गरेको छ।

प्रकाशित: Jul 31, 2020| 17:17 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।