बुधबार, भदौ १०, २०८३

देशभर ५,३१६ जना सक्रिय संक्रमित (कुन प्रदेशमा कति ?)

कोरोना भाइरस संक्रमण भएका मध्ये देशभर हाल ५ हजार ३१६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

कोरोना भाइरस संक्रमण भएका मध्ये देशभर हाल ५ हजार ३१६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २२२ जना, प्रदेश २ मा २ हजार ३४ जना, बागमती प्रदेशमा ५७२ जना, गण्डकी प्रदेशमा ३२४ जना, प्रदेश ५ मा ३८५ जना, कर्णालीमा २९६ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ४८३ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: Jul 31, 2020| 17:16 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।