बुधबार, भदौ १०, २०८३

विराटनगरमा भोलिदेखि दुई साता लकडाउन

शुक्रबार जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले लकडाउन गर्ने निर्णय गरेको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले बताए।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

विराटनगर– विराटनगरमा भोलिदेखि बन्दाबन्दी (लकडाउन) गरिने भएको छ। कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले १४ दिनका लागि लकडाउन गर्ने निर्णय भएको हो।

शुक्रबार जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले लकडाउन गर्ने निर्णय गरेको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले बताए।

विराटनगरमा संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको माग जनस्तरबाटै उठ्दै आएको थियो ।

 

प्रकाशित: Jul 31, 2020| 15:09 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।