राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिलाको गजेन्द्रनारायण सिंह अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा शनिबार राती १२ बजे सम्म गरिएको परिक्षणमा चितवनका २९ र विभिन्न जिल्लाका गरि थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं– कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या दुई सय नाघेको पुगेको छ। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो।