बुधबार, असोज ७, २०८३

समाज

२४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २२१ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

काठमाडौंमा ३७२ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज आइतबार ४२९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

कोरोनाको २४ घण्टे अपडेट (LIVE)

नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

प्रदेश १ मा ९५ संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १,५३४ पुग्यो

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

न्यूनतम पारिश्रमिक नपाएको भन्दै सिभिल अस्पतालका कर्मचारी आन्दोलनमा

अस्पताल प्रशासनले माग पुरा नगरेको भन्दै सिभिल अस्पतालका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

निर्मलालाई न्याय माग्दै प्रेस युनियनको साइट ह्याक

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तलाई ‘न्याय माग्दै’ नेपाल प्रेस युनियनको वेब साइट ह्याक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

कालिकोटमा पहिरोमा परी ४ जनाको मृत्यु, केही बेपत्ता भएको आशंका

कालिकोटमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। तिलागुफा नगरपालिका–१, नाग्म बजारमा आज बिहान गएकाे पहिरोले घर पुर्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

किशोरीको सामूहिक बलात्कारमा संलग्न ४ जना पक्राउ

कैलालीको टीकापुरमा एक किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

एसईईमा कम नम्बर दिएको भन्दै सिन्धुलीमा विद्यार्थीबाट दुई शिक्षक कुटिए

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कम नम्बर दिएको आरोपमा सिन्धुलीको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षकमाथि कुटपिट भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

प्रेस पास दुरुपयोग नगर्न पत्रकार महासंघको आग्रह

नेपाल पत्रकार महासंघले प्रेस पास दुरुपयोग भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

कालीकोटमा पहिरो, एक बालकको मृत्यु

काठमाडौं– कालीकोटमा पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको छ। शनिवार बिहान तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरोले घर पुर्दा एक बालकको ज्यान गएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

भक्तपुरमा एकाघरका १४ जनालाई कोरोना संक्रमण, टहराको बसाइ कष्टकर

जनस्वास्थ्य कार्यालयले घरमै बस्नु कहीँ नजानु भनेपछि परिवार सबै घरमै बसेका थिए। सङ्क्रमित एउटै टहरामा परिवारसँगै बस्दा साँघुरो कोठा, एउटै भान्छा, एउटै शौचालयबाटै परिवारका अन्य सदस्यमा पनि कोरोना सङ्क्रमणक भएको...
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा

काठमाडौं- उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

सामाजिक उद्यमशीलता कोष स्थापना गरिने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

कोरोना संक्रमणबाट धरानमा आमाछोराको मृत्यु

काठमाडौं– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट आमाछोराको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

भद्रकालीमा ड्युटीमा रहेका सैनिक जवानले गरे गोली हानेर आत्महत्या

नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मी पेट्रोलपम्पको ड्युटीमा रहेका एक सैनिक जवानले गोली हानी आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

कर्णालीमा ७० हजार युवाले रोजगारी गुमाए, भारतबाट फर्किएकालाई परिवार पाल्नै धौ–धौ

कर्णालीका उद्योग, व्यवसायमा काम गर्ने झण्डै ८० प्रतिशत श्रमिकको रोजगारी संकटमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

भक्तपुरका कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

होम आइसोलेसनमा बसेका भक्तपुरका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

‘हाम्रा प्रियजन खै?’

सरकारी कार्यक्रम र अन्य तामझामभन्दा पनि आफ्ना प्रियजनको अवस्था सार्वजनिक गरिदिएर त्यसका लागि सम्बन्धितले माफी मागिदिए ठूलो राहत पुग्ने पीडितहरु बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

नागरिकलाई पीडामा राखेर कसरी 'सुखी नेपाली'?

लामो समयसम्म पनि आफूहरुका मागप्रति सरकारले आँखा चिम्लेको भन्दै द्वन्द्व पीडितसंग सम्बद्ध ४८ वटा संस्थाहरुले संयुक्त अपील जारी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७