हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भएको छ। अन्य भु–भागमा आंशिक बदली रहेको मौसम...
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीलाई विना समन्वय रिफर गर्दा यदि बिरामीको ज्यान तलमाथि भए रिफर गर्ने अस्पताल नै जिम्मा लिनपर्ने जनाएको छ ।
काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले कोभिड–१९ को संक्रमण देखिएका सबै कारागारहरुका कैदीबन्दी एवम् सुरक्षाकर्मीको पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलार्ई निर्देशन दिएको छ।
काठमाडौं– कोभिड–१९ व्यवस्थापनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पतालले नै क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।