शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीलाई अस्पतालले नै क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने

कोभिड व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीलाई अस्पतालले नै क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने

काठमाडौं– कोभिड–१९ व्यवस्थापनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पतालले नै क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– कोभिड–१९ व्यवस्थापनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पतालले नै क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा अस्पतालमा काम गर्ने आफ्ना कर्मचारीहरुलाई आफैँले क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने सर्कुलर भइसकेको जानकारी दिए।

उनका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टिन राखेबापतको खर्चको सोधभर्ना मन्त्रालयले गर्नेछ। कुनै पनि अस्पतालले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई क्वारेन्टिनको व्यवस्था नगरेमा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मन्त्रालयमा खबर गर्न प्रवक्ता गौतमले आग्रह गरेका छन्।

प्रकाशित: Aug 30, 2020| 16:45 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।