शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्रोत नखुलेको ५ लाख रुपैयाँसहित कार्यालय प्रमुख पक्राउ

स्रोत नखुलेको ५ लाख रुपैयाँसहित कार्यालय प्रमुख पक्राउ

भैरहवा- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरेको छ ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

भैरहवा- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो स्टिङ अप्रेसनमा स्रोत नखुलेको ५ लाख ३० हजार रकमसहित पूर्वाधार विकास कार्यालय बाँकेका कार्यालय प्रमुख मनिषकुमार अर्याललाई पक्राउ गरिएको हो ।

उनलाई कार्यालयको गाडीसहित प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालका अनुसार अर्यालसँग रहेको रकमको स्रोत नखुलेकोले उनलाई पक्राउ गरिएको हो।

 

प्रकाशित: Aug 31, 2020| 06:08 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।