भैरहवा- रुपन्देही प्रशासनले जिल्लाभर जारी निषेधाज्ञा यही भदौ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत जनक थापाले निषेधाज्ञा थपसँगै त्यसको कार्यान्वयनमा कडाइ गरिने बताए।
जारी निषेधाज्ञा आज रातिबाट सकिँदै थियो।
प्रकाशित: Aug 30, 2020| 17:17 आइतबार, भदौ १४, २०७७