शुक्रबार, भदौ १२, २०८३

यी हुन् धेरै सक्रिय संक्रमित भएका ११ जिल्ला

आइतबार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ११ पुगेको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– आइतबार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ११ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा ५०० बढी सक्रिय संक्रमित छन्।

त्यसैगरी पर्सा, बारा, मोरङ, चितवन र रुपन्देहीमा पनि ५०० भन्दा बढी संक्रमित भएको मन्त्रालयले जनाएको छ।

मुस्ताङ र हुम्ला भने संक्रमणमुक्त भएका छन्। यी दुई जिल्लामा हाल सक्रिय संक्रमित छैनन्।

 

प्रकाशित: Aug 30, 2020| 16:32 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।