शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समन्वय नगरी रिफर गर्दा बिरामीको मृत्यु भए रिफर गर्ने अस्पताल नै जिम्मेवार हुनुपर्ने

समन्वय नगरी रिफर गर्दा बिरामीको मृत्यु भए रिफर गर्ने अस्पताल नै जिम्मेवार हुनुपर्ने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीलाई विना समन्वय रिफर गर्दा यदि बिरामीको ज्यान तलमाथि भए रिफर गर्ने अस्पताल नै जिम्मा लिनपर्ने जनाएको छ ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीलाई विना समन्वय रिफर गर्दा यदि बिरामीको ज्यान तलमाथि भए रिफर गर्ने अस्पताल नै जिम्मा लिनपर्ने जनाएको छ ।

कतिपय अस्पतालहरुले समन्वय नगरी, स्वास्थ्यकर्मीबिना बिरामीलाई रिफर गरिरहेको गुनासो आएको र यसो गर्दा बिरामीलाई समस्या भए सो को जिम्मेवार रिफर गर्ने अस्पताल नै हुनुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

कतिपय अस्पतालले कोभिड अस्पतालमा बेड भए नभएको जानकारी नभई, उपचार गर्ने टिमसँग सम्पर्क नगरी, स्वास्थ्यकर्मी बिना बिरामीलाई पठाइएको भन्दै त्यसो नगर्न उनले आग्रह गरे । बिरामीलाई रिफर गर्दा अन्य अस्पतालमा समन्वय गरेर मात्रै पठाउन मन्त्रालयको अनुरोध छ।

 

प्रकाशित: Aug 30, 2020| 17:45 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।