शुक्रबार, भदौ १२, २०८३

नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित

मुलुकका नौ जिल्लामा कोरोना भाइरसबाट सक्रिय संक्रमितकाे संख्या पाँच सय भन्दा बढी रहेको छ
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

काठमाडौं- मुलुकका नौ जिल्लामा कोरोना भाइरसबाट सक्रिय संक्रमितकाे संख्या पाँच सय भन्दा बढी रहेको छ।

यस्तै दुई जिल्लामा आज कोरोना शून्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङ, धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं र ललितपुरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमितको उपचार भइरहेको छ भने मुस्ताङ र हुम्लामा संक्रमण शून्य रहेको छ।

प्रकाशित: Aug 29, 2020| 17:04 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।