शनिबार, असोज ३, २०८३

समाज

भक्तपुरमा गुर्जोको बिरुवा वितरण

भक्तपुरमा घरघरमा गुर्जोका बिरुवा निःशुल्क रुपमा पुर्‍याउने अभियान सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

गौतमको मनोनयन, विकृत लोकतन्त्रको घातक विडम्बना: साझा पार्टी

साझाले यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहासका साथै लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार भएको ठहर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

आपराधिक कार्यमा बालबालिकाको संलग्नता बढ्दै

प्रदेश १ मा आपराधिक कार्यमा बालबालिकाको संलग्नता बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

आइसोलेसन बनाउन तयार भएनन् पोखराका होटल

पोखरामा अहिले डेढ सयभन्दा बढी संक्रमित होम आइसोलनमा बस्न बाध्य छन्। यसबाटमा डेरामा बसेका र साँघुरो घर भएकाहरु समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

संविधान दिवसका दिन जसपाले शान्तिपूर्ण विरोध गर्ने

असोज ३ गते संविधान जारी भएको दिनलाई कालो दिवसका रुपमा मनाउदै आएको जनता समाजवादी पार्टी नेपालले यस वर्ष शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

'कोरोना संक्रमणको अवस्था झन् खराब हुँदैछ'

नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था खराब हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

कालिमाटी प्रहरीले पक्राउ गरेका चार अभियुक्त फरार

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट चोरीको आशंकामा पक्राउ परेका चार जना व्यक्ति फरार भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

थपिएका संक्रमितमध्ये बागमती प्रदेशमा ५५.२५ प्रतिशत, कुन जिल्लामा कति थपिए ?

पछिल्लो २४ घण्टामा मुलुकका ५० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

चारवटा जिल्लामा सयभन्दा बढी संक्रमित थप (२४ घण्टाको पूर्ण विवरणसहित)

सबैभन्दा बढी थपिनेमा काठमाडौं छ। यहाँ ६९८ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

प्रदेश १ मा १६६ संक्रमित थपिए, १९२ डिस्चार्ज

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १६६ कोरोना संक्रमित थपिएका छन्। मोरङमा १००, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

६ जिल्ला संक्रमणमुक्त

शुक्रबार ६ जिल्ला संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

काठमाडौंमा झन्डै ७ सय संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९८ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

भेन्टिलेटरमा ३६ र आईसीयूमा १७३ जना कोरोना संक्रमित उपचाररत

कोरोना भाइरस संक्रमित ३६ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

थप ७ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या ३९० पुग्यो

पछिल्लो एक महिनाभन्दा बढीदेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

काेराेनाकाे दैनिक संक्रमणमा नयाँ रेकर्ड

नेपालमा आज एकै दिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

तिलोत्तमामा बिनाधितो सहुलियतपूर्ण कर्जा

पन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन बिनाधितो सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

कर्णाली प्रदेशमा ३५ संक्रमित थपिए

कर्णाली प्रदेशमा आज (शुक्रबार) थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएकामध्ये सबैभन्दा धेरै पश्चिम रुकुमका २३ जना छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

३० करोड मानिस भोकै छन्, सहयोग गर्नुहोस् : राष्ट्र संघ

संयुक्त राष्ट्र संघको खाद्य एजेन्सी विश्व खाद्य कार्यक्रम प्रमुख डेभिड बेस्लेले संसारभरका अर्बपतिहरुसँग सहयोगको याचना गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

जनकपुर आइपुग्यो रेल, हेर्नेको भीड

रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि किनेको रेल सेट जनकपुरधाम ल्याइएको छ। ६ वर्षको प्रतीक्षापछि दुई सेट रेलको बग्गी तथा ४ सेट इन्जिन ट्रायलका लागि जनकपुरधाम ल्याइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

६ वर्षपछि फेरि जनकपुर आइपुग्यो रेल

जनकपुर–जयनगर रूटमा चल्ने रेल जनकपुर आइपुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७