शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थप ७ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या ३९० पुग्यो

थप ७ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या ३९० पुग्यो

पछिल्लो एक महिनाभन्दा बढीदेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३९० पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३९० पुगेको हो।

पछिल्लो एक महिनाभन्दा बढीदेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

आजको दिनमा देशभर सक्रिय संक्रमित १७ हजार ३८३ जना छन्।

संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना छन् भने होम आइसोलेसनमा ८ हजार ८८ जना छन्।

पछिल्लो २४ घण्टामा २ हजार २० जना संक्रमित थपिएका छन् भने ८७१ जना डिस्चार्ज भएका छन्।

 

प्रकाशित: Sep 18, 2020| 10:37 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।