शनिबार, असोज ३, २०८३

समाज

संविधान संशोधनका लागि सरकार खुला छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

दुईवटा रेल आज नेपाल आउँदै, तत्काल नचल्ने

कोरोनाको महामारी र त्यससँगै सुरु भएको लकडाउनका कारण भारतमा अड्किएको दुईवटा रेल आज नेपाल आउने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

काठमाडौंबाट रामेछापसम्म विद्युतीय मिनी बस

काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म विद्युतीय मिनी बस सेवा सुरु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

कोभिड-१९ अहिलेसम्मकै ठूलो संकट : मन्त्री ज्ञवाली

भैरहवा- सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड १९ ले देशमा अहिलेसम्मकै ठूलो संकट सिर्जना गरेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

ललितपुरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ६६ वर्षीय महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

कहाँ कहाँ हुँदैछ भारी वर्षा ? यस्तो हुनेछ सातै प्रदेशको मौसम

मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

गण्डकीमा थपिए ३० जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण भएको छ। योसहित प्रदेशमा संक्रमितको संख्या तीन हजार ३२१ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

साढे चार घण्टापछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

तीन ठाउँमा पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक साढे चार घण्टापछि खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

कोरोनाबाट चितवनमा ३१ वर्षीय पुरुषको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट चितवनमा थप एक पुरुषको मृत्यु भएको छ। नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

आकस्मिक रुपमा सारियो नेकपा सचिवालय बैठक

आज (शुक्रबार) बस्ने भनिएको सत्तारुढ दल नेकपा सचिवालय बैठक आकस्मिक रुपमा सारिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

प्रचण्ड पनि टिकटकमा, भन्छन्- मलाई फलो गर्नुहोस्

युवामाझ निकै लोकप्रिय बनेको सामाजिक सञ्जाल टिकटकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि जोडिएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

मेयरकै रिपोर्ट स्वाव दिएको ५ दिनपछि, कोरोना पुष्टि

स्वाव दिएको पाँच दिनपछि चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

गणेशमानको २३औँ स्मृति दिवस, ट्विटरमै सीमित

नेपाली राजनीतिको शिखर पुरुष, जनआन्दोलनका सर्वोच्च कमान्डरका रुपमा चिनिने काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको आज २३ औँ स्मृति दिवस।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

तीन ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक ठप्प

लगातारको वर्षासँगै तीन ठाउँमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अबरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

पर्सा, बारा र रौतहटमा थप २४ जनामा कोरोना पुष्टि

वीरगन्जको नारायणी अस्पतालमा बिहीबार राति २८८ जनाको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

कांग्रेस सभापति देउवा परिवारकै कोरोना रिपोर्ट नेगेटिभ

कांग्रेस सभापति शेरबहादुर देउवा र उनको परिवारमा गरिएको कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्ट सबैको नेगेटिभ आएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

जयनगर आइपुग्यो नेपालको रेल

कुर्था–जनकपुर–जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

पोखरा महानगरले गर्‍यो ४ प्राविधिक शिक्षालयसँग सम्झौता

राष्ट्रिय विज्ञान दिवसका अवसरमा पोखरा महानगरपालिका कार्यालयले विभिन्न फरक ४ वटा संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

अस्पताल जानै छाडे, कहाँ छन् बिरामी ?

चैत ११ यताको तथ्यांक हेर्ने हो भने यस अवधिमा देशभर ८५ जना सुत्केरी तथा गर्भवतीको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक भीमसिंह तिंकरीका अनुसार त्यसमध्ये १८...
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगरका एक कोरोना संक्रमित वृद्धको आज (बिहीबार) साँझ मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७