शुक्रबार, भदौ १२, २०८३

मेयरकै रिपोर्ट स्वाव दिएको ५ दिनपछि, कोरोना पुष्टि

स्वाव दिएको पाँच दिनपछि चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

चितवन- स्वाव दिएको पाँच दिनपछि चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भदौ २८ गते स्वाब दिएका वनको आज कोरोना रिपोर्ट आएको हो । कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब दिएका उनी त्यसपछि पनि विभिन्न भेटघाटमा गएका थिए ।

कोरोना संक्रमण पुष्टि भएका मेयर स्वास्थ्य अवस्था भने सामान्य रहेको रत्ननगर नगरपालिकाले जनाएको छ । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।

उनी घरकै आइसोलेसनमा बसिरहेका छन् ।

प्रकाशित: Sep 18, 2020| 02:56 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।