शनिबार, भदौ १३, २०८३

गण्डकीमा थपिए ३० जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण भएको छ। योसहित प्रदेशमा संक्रमितको संख्या तीन हजार ३२१ पुगेको छ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

पोखरा– गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण भएको छ। योसहित प्रदेशमा संक्रमितको संख्या तीन हजार ३२१ पुगेको छ।

संक्रमित हुनेमध्ये तीन जना भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति छन्।

नवलपरासीमा २६, तनहुँमा दुई र कास्कीमा दुई जना संक्रमित थपिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले जनाएका छन्।

प्रकाशित: Sep 18, 2020| 05:50 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।