बिहीबार, असोज ३०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस सभापति देउवा परिवारकै कोरोना रिपोर्ट नेगेटिभ

कांग्रेस सभापति देउवा परिवारकै कोरोना रिपोर्ट नेगेटिभ

कांग्रेस सभापति शेरबहादुर देउवा र उनको परिवारमा गरिएको कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्ट सबैको नेगेटिभ आएको छ ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा र उनको परिवारमा गरिएको कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्ट सबैको नेगेटिभ आएको छ ।

Kumaribank

घरमा काम गर्ने एक जना सहयोगीलाई कोरोना पोजिटिभ देखिएपछि देउवा परिवार कन्ट्याक्ट ट्रेसिङमा परेको थियो।

बिहीबार देउवा परिवारको स्वाब संकलन गरी पीसिआर परीक्षण गरिएको थियो ।

आज (शुक्रबार) बिहान सभापति देउवा, देउवा पत्नी कांग्रेस नेतृ डा आर्जु, छोरासहित परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ।

प्रकाशित: Sep 18, 2020| 01:55 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।