शनिबार, भदौ १३, २०८३

६ वर्षपछि फेरि जनकपुर आइपुग्यो रेल

जनकपुर–जयनगर रूटमा चल्ने रेल जनकपुर आइपुगेको छ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– जनकपुर–जयनगर रूटमा चल्ने रेल जनकपुर आइपुगेको छ।

भारतको कोंकन रेल्वे कर्पोरेसनसँग खरिद गरिएको रेल शुक्रबार अपराह्न जनकपुर आइपुगेको हो।

परीक्षणको रुपमा नेपाल ल्याइएको रेल छिट्टै भारत फर्किने छ। नियतिम सञ्चालनमा नआउँदासम्म रेल जयनगरस्थित स्टेसनमै रहने छ।

जनकपुर–जयनगर २९ किलोमिटर रेलसेवा ०७१ माघदेखि बन्द भएको थियो।

प्रकाशित: Sep 18, 2020| 08:37 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।