शनिबार, भदौ १३, २०८३

६ जिल्ला संक्रमणमुक्त

शुक्रबार ६ जिल्ला संक्रमणमुक्त भएका छन्।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– शुक्रबार ६ जिल्ला संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो।

९ जिल्लामा भने सक्रिय संक्रमितको संख्या पाँच÷पाँच सयभन्दा बढी छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सिराहा, काठमाडौंमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्।

त्यसैगरी भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ।

 

प्रकाशित: Sep 18, 2020| 10:47 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।