बिहीबार, असोज १, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज १, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
प्रदेश २ : कोरोना संक्रमणबाट १३३ जनाको मृत्यु (कुन जिल्लामा कति?)
प्रदेश २ मा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
‘प्रदेश ५ को आर्थिक वृद्धिदर ९.५ पुर्याउन चुनौतीपूर्ण’
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको आर्थिक वृद्धिदर ९.५ पुर्याउन चुनौती रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
खाल्डोमा डुबेर बालकको मृत्यु
महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
क्रिकेटमा अनलाइन सट्टाबाजी गराएको आरोपमा ३ जना पक्राउ
युएईमा जारी भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेटमा अनलाइनमार्फत् सट्टाबाजी गरेको आरोपमा मोरङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
वामदेवको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार फेरि सुनुवाइ
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
डा. केसीको अवस्था जोखिमपूर्ण : शिक्षण अस्पताल
अस्पतालले जारी गरेको विज्ञप्तिमा डा केसीमा कुनै पनि बेला मुटु र स्नायुसम्बन्धी समस्या आउनसक्ने र त्यसो भएमा ज्यानकै जोखिम हुने उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
पीसीआर शुल्क बढी लिने ल्याबलाई कालोबजारी मुद्दा लगाउने सरकारको चेतावनी
कोरोना परीक्षणमा बढी शुल्क लिने प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसो नगर्न चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
प्रदेश १ मा आज ४ जनाको मृत्यु, १५७ संक्रमित थप
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ। सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १–१ पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
५६ हजार ४२८ जना कोरोना भाइरसमुक्त
नेपालमा बुधबारसम्म ५६ हजार ४२८ जना कोरोना भाइरस मुक्त भएका छन्। यो कुल संक्रमितको ७२.५ प्रतिशत हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
५७ जिल्लामा थपिए कोरोना संक्रमित (कहाँ कति?)
पछिल्लो २४ घण्टामा देशका ५७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
आज १५५९ जनामा कोरोना पुष्टि, १०५७ डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सयनजिक
पछिल्लो डेढ महिनायता हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो मंगलबार १० जनाको मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
आज पनि उपत्यकामा ९ सयभन्दा बढी संक्रमित थपिए
हिजो मंगलबार उपत्यकामा ९३४ जना संक्रमित थपिएका थिए।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
घुस दिएर त्रिविको परीक्षामा सर्वोत्कृष्ट हुने कोइरालालाई १४ महिना जेल
घुस दिएर त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षामा सर्वोत्कृष्ट भएका सुरेन्द्रप्रसाद कोइरालालाई विशेष अदालतले १४ महिना कैद र चार लाख ५७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बुधबार बसेको पदाधिकारीको बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
ताहाचलबाट श्रम स्वीकृति बन्द
काठमाडौं- कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंको सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
भैंसीलाई तीन हजार सुत्केरी भत्ता
मन्थली नगरपालिकाले भैंसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
कोरोना महामारीकै बीच पाकिस्तानमा सबै शैक्षिक संस्था खुले
कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था खुलेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
संघीयतामा के पाए मोहन्यालवासीले ? वडा कार्यालय आउजाउ गर्न दुई दिन
कैलालीको मोहन्याल गाउँपालिका–३ ताम्जा, बारजेना, रागामलेखा र सावावासीले आफ्नै गाउँपालिकाको वडा कार्यालय आउजाउ गर्न दुई दिन हिँड्नुपर्ने बाध्यता छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
मलेसियामा नेपालीलाई बन्धक बनाएर १५ लाख फिरौती लिने व्यक्ति काठमाडौंमा पक्राउ
मलेसियामा कार्यरत दाङका एक नेपालीलाई बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौती लिने एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
1349
1350
1351
1352