बिहीबार, असोज १, २०८३

समाज

पार्टी निर्णय उल्लंघन भए संकटको पुनरावृत्ति हुनसक्छ : भीम रावल

पार्टीमा भएको निर्णयविपरीत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा राजदूत नियुक्तिलगायत निर्णय गरेको भन्दै रावलले यस्तो प्रतिक्रिया दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

रामहरि श्रेष्ठ हत्या प्रकरण : बटालालाई सफाइ दिने निर्णयमा पुनरवलाेकन हुने

सर्वोच्च अदालतले काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन माओवादीका ब्रिगेड कमान्डर गोविन्दबहादुर बटालालाई सफाइ दिने निर्णय उल्ट्याएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

एक करोड ६५ लाख जरिवाना र ३ वर्ष कैद सजाय ठहर भएका फरार प्रतिवादी पक्राउ 

बैंकिङ कसुर मुद्दामा अदालतबाट ३ वर्ष कैद र एक करोड ६५ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

पीसीआर परीक्षणको लागि टेकुमा भिड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

पीसीआर परीक्षणका लागि एउटै अस्पतालमा भिड नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

बोक्सी आरोपमा महिलामाथि कुटपिट 

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ आइतबारेमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि कुटपिट भएको छ।  
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

प्रदेश प्रमुख कलौनीसहित कर्णालीमा १०५ जना कोरोना संक्रमण

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसहित बिहीबार कर्णाली प्रदेशमा एक सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

दसैंको टीकाको उत्तम साइत १०:१९ बजे

विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

संक्रमित ७९,७२८ मध्ये ५७,३८९ जना मुक्त 

नेपालमा बिहीबारसम्म कोरोना भाइरस भाइरस संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

राजदूत नियुक्तिले नेकपाभित्र असन्तुष्टि

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरुले ओलीले फेरि सहमतिभन्दा बाहिर गएर काम गर्न थालेको बुझेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

आज तपाईंको जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

पछिल्लो २४ घण्टामा मुलुकका ५७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

आज झण्डै २ हजार संक्रमित थपिए, ९६१ डिस्चार्ज

पछिल्लो २४ घण्टामा झण्डै २ हजार नयाँ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

हिजो बुधबार ७ जना संक्रमितको मृत्यु भएको थियो। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

उपत्यकामा झन्डै साढे ९ सय संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८१७ जना, ललितपुरमा ६८ जनार भक्तपुरमा ५८ जना संक्रमित थपिएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

कोरोनाको २४ घण्टे अपडेट (LIVE)

नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

नेपालमा पहिलोपटक कोरोना संक्रमित चिकित्सकको मृत्यु

कोरोनाबाट सिनियर अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको मृत्यु भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा. रविन खड्काले जानकारी दिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

प्रदेश १ मा १८२ जना संक्रमित थपिए, १७४ डिस्चार्ज

मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु  : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

कर्णालीको बेरोजगारी ४८ प्रतिशत, रोजगार कार्यक्रमको साढे ५ करोड फ्रिज

न्यून आर्थिक गतिविधि र बढ्दो बेरोजगारीका कारण कर्णाली प्रदेश अझै गरिवीको रेखामुनि छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

बालगोपालेश्वर मन्दिरमा ३३ तोला सुनको लेप लगाएर गजुर राखियो 

गजुर राखेसँगै रानीपोखरी पुनर्निर्माण करिब करिब सकिएको छ। रंगरोगन र साजसज्जाको केही काम भने बाँकी छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

शंकरदास बैरागी सरकारको मुख्य सचिव नियुक्त

सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७