शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज तपाईंको जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

आज तपाईंको जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

पछिल्लो २४ घण्टामा मुलुकका ५७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ५७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

आज देशभरमा एक हजार ९११ जनामा कोरोना संक्रमित थपिएकामा काठमाडौं उपत्यकामा मात्र ९४३ जना छन्।

यीमध्ये काठमाडौंमा ८१७, भक्तपुरमा ६८ र ललितपुरमा ५८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोे छ। 

आज कुन जिल्लामा कति कोराना संक्रमित?

    भोजपुर १
    झापा ४
    खोटाङ २
    मोरङ १०५
    ओखलढुंगा ३ 
    सुनसरी ६६
    ताप्लेजुङ १ 
    उदयपुर ३
    सप्तरी  १६ 
    सिरहा  ३९
    धनुषा १९
    महोत्तरी १६
    सर्लाही  ५
    बारा १४
    पर्सा २८ 
    रौतहट ४
    सिन्धुली ४
    रामेछाप ६
    दोलखा ३
    भक्तपुर ५८
    धादिङ १७
    काठमाडौं ८१७
    काभ्रेपलाञ्चोक  १७
    ललितपुर ६८
    नुवाकोट १०
    सिन्धुपाल्चाेक ३ 
    चितवन ८६
    मकवानपुर १७
    बागलुङ १४
    गोरखा ५
    कास्की २८
    लमजुङ २
    नवलपुरासी पूर्व १४ 
    पर्वत २
    स्याङ्जा १ 
    तनहुँ ८
    कपिलवस्तु ३ 
    नवलपरासी १०
    रुपन्देही  ९१
    गुल्मी ३
    पाल्पा ३
    दाङ ९
    पूर्वी रुकुम ५
    बाँके ३०
    बर्दिया ४
    पश्चिमी रुकुम ३
    सल्यान ३
    जुम्ला ३७ 
    कालिकोट ७ 
    मुगु  २
    दैलेख  २
    कैलाली १६१ 
    अछाम १
    बझाङ २ 
    कञ्चनपुर २४
    डडेलधुरा १
    बैतडी ४
 

प्रकाशित: Oct 01, 2020| 10:56 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।