बिहीबार, असोज १, २०८३

समाज

अर्घाखाँचीमा सिडीयो र सहायक सिडीयो ६ जनालाई कोरोना पुष्टि

अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी (सिडीयो) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडीयो) सहित ६ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७

बलात्कार घटनामा मेलमिलाप गराउने पनि अपराधी हुन् : सांसद ढकाल

जनता समाजवादी पार्टीकी नेतृ एवं संघीय सांसद प्रज्ञा ढकालले बलात्कार जस्तो जघन्य अपराधमा मेलमिलाप गराउने पनि उत्तिकै अपराधी भएको बताएकी छिन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७

काभ्रेमा २८ वर्षीय युवकको कोरोनाबाट मृत्यु, दाहसंस्कार गरेपछि संक्रमण पुष्टि

कुनै दिर्घ रोग नभएका उनलाई ३/४ दिनदेखि ज्वरो आएपछि हेलिकोप्टरबाट ल्याएर धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७

ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ

दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७

२७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना देखिएपछि खलङ्गा सिल

२४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७

दुई वर्षपछि एउटै खेलमा भिड्ने भए मेसी र रोनाल्डो

आउँदो सिजनको च्याम्पियन्स लिग ड्र सार्वजनिक भएको छ। पेर्चुगिज फरवार्ड रोनाल्डो र मेस्सीको टिम बार्सिलोना एउटै समूहमा परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७

कोरोना संक्रमणबाट विराटनगरमा एक बालकको मृत्यु

धनुषाको जनकपुर उपमहानगरपालिका २ का ६ वर्षीय बालकको बिहीबार दिउँसो ४ बजे ज्यान गएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७

रुपन्देहीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको  मृत्यु 

असोज ११ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७

१०३ वर्षीय छविलाललाई नगरपालिकाको सम्मान

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७

डा. केसीजस्ता निःस्वार्थी व्यक्ति अर्को छैन : पूर्व प्रधानन्यायाधीशद्वय श्रेष्ठ र कार्की

डा. केसीका माग पूरा गर्दा जनताको स्वास्थ्य सुविधा र शिक्षाको सुविधा बढ्ने हो। यो सरकारले जस लिने अभूतपूर्व अवसर पनि हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७

डा. केसीले ठूलो कुरा केही मागेका छैनन् : माथेमा 

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले डा. गोविन्द केसीले सरकारले पूरा गर्न नसक्ने कुनै विषय नउठाएको बताएका छन्।  
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

काठमाडौंमा कोरोना संक्रमितको संख्या २० हजार ३९३ पुग्यो

बागमती प्रदेशमा बिहीबारसम्म ३० हजार ६२३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

अकूत सम्पत्ति कमाएको अभियोगमा सिँचाइ विभागका सिडिइविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सिडिइ सुरेशकुमार शर्माविरुद्ध आज (बिहीबार) विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

‘मिर्गाैला बिक्रीमा छ...’ भन्दै विज्ञापन गर्नेलाई पछ्याउँदा 

बजारमा यतिबेला एउटा अर्को विज्ञापन देखिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको त्यो विज्ञापन हो– ‘मिर्गौला चाहिएमा सम्पर्क ९८४९..!’
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

गाई काटेको अभियोगमा स्याङ्जामा तीन जना पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

प्रदेश ५ : प्रहरीलाई आचरण शुद्धीकरण तालिम

प्रदेश ५ मा प्रहरी आचरण शुद्धीकरण तालिम सम्पन्न गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

जुम्लामा निषेध आदेश, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ स्वास्थ्यकर्मीमा कोरोना

कोरोना संक्रमितको संख्या बढेपछि जुम्ला सदरमुकाममा पुनः निषेध आदेश जारी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

नियमित परीक्षा सञ्चालन गर्न लोक सेवालाई सरकारको आग्रह

सरकारले  लोक सेवा आयोगलाई  विज्ञापन र परीक्षाका नियमित काम अघि बढाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

डा. केसीलाई सरकारको आग्रह, ‘अहिलेलाई अनशन तोड्नुस्, बाँकी छलफल गर्दै गरौंला’

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राखेर १८ दिनदेखि  अनशनमा रहेका डा. गोविन्द केसीलाई सरकारले अनशन तोड्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७