शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्घाखाँचीमा सिडीयो र सहायक सिडीयो ६ जनालाई कोरोना पुष्टि

अर्घाखाँचीमा सिडीयो र सहायक सिडीयो ६ जनालाई कोरोना पुष्टि

अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी (सिडीयो) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडीयो) सहित ६ जनामा कोरोना पुष्टि भएको छ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

अर्घाखाँची- अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी (सिडीयो) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडीयो) सहित ६ जनामा कोरोना पुष्टि भएको छ।

सिडीयो बिष्णु पौडेल, सहायक सिडीयो बिक्रम थापा, दुई जना स्वास्थ्यकर्मी र अन्य दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी पौडेलले आफु र साहयक सिडियो थापालाई कोरोना भएको बताए छन् । आफूहरु संक्रमित भए पनि जिल्ला प्रशासनको काम नरोकिने उनले बताएका छन् । 

अर्घाखाँचीमा हाल सम्म ४ सय ७ जना कोरोना संक्रमित मध्ये ३सय ८  जना संक्रमणमुक्त भएका छन् । 

कोरोनाका कारण जिल्ला भर ४ जनाको मृत्यु भएको छ । 

प्रकाशित: Oct 02, 2020| 03:49 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।