बिहीबार, असोज १, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज १, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
आज पनि ११ जना कोरोना संक्रमितको मृत्यु, २९ जना भेन्टिलेटरमा
हिजो बिहीबार पनि ११ जना संक्रमितको मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
विराटनगरमा १२३ सहित प्रदेश १ मा १९७ संक्रमित थपिए
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९७ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
उपत्यकामा १६ सय ३८ जना संक्रमित थपिए
हिजो बिहीबार काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
काेराेनाकाे दैनिक संक्रमणमा रेकर्ड, आज थपिए २७ सय २२
आज नेपालमा हालसम्मकै उच्च संख्यामा काेराेना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
प्रदेश ५ को प्रस्तावित राजधानी र नाममा विपक्षीको विरोध
मन्त्रीले प्रदेश राजधानी र नामको प्रस्ताव संसदमा पेश गरेलगत्तै विपक्षी दलका सांसदहरुले भने उठेर विरोध गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
तत्काल लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन नहुने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भए एक करोड क्षतिपूर्ति दिन माग
काठमाडौं उपत्यका बाहिरका संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपचारका लागि काठमाडौं ल्याउन आकस्मिक हेलिकप्टरको व्यवस्थापन गर्न चिकित्सक संघले माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
वामदेवको मुद्दामा बुधबार फेरि सुनुवाइ
सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाकोे सुनुवाइ बुधबारसम्मका लागि सरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
ब्राउन सुगरसहित सुर्खेतमा चार जना पक्राउ
११ ग्राम ब्राउन सुगर (लागुऔषध) सहित सुर्खेतमा चार जना पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
प्रदेश ५ को राजधानी राप्ती गाउँपालिकाको भालुवाङमा, नाम लुम्बिनी
नेकपाका शीर्ष नेताहरु भालुवाङ बजारलाई प्रदेश राजधानी बनाउन सहमत भएपछि प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
एम्बुलेन्सभित्रै दुईसहित मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु
मोरङमा शुक्रबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
वामदेवको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु
सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
डा. केसीलाई भेटेर पूर्वराष्ट्रपति यादवले भने- सरकारले चाँडो वार्ता गरेर माग पूरा गरोस्
केसीको अनशनमा आफूले यसअघि पनि ऐक्यवद्धता जनाएको उनले स्मरण गरे।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
१० देशमा छन् विश्वकै ७१ प्रतिशत कोरोना संक्रमित
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका तीन मुलुक अमेरिका, भारत र ब्राजिलमा मात्रै ५४.३३ प्रतिशत संक्रमित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
ओली–दाहाल छलफल सकियो, शनिबार सचिवालय बैठक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
डा. केसीलाई भेट्न पूर्वराष्ट्रपति डा. यादव अस्पतालमा
डा. यादवले डा. केसीको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनुका साथै उनले उठाएका माग जायज भएकाले सरकारले पूरा गर्नुपर्ने बताए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण बाँकी
ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
ओली-दाहाल बालुवाटारमा, नियुक्तिलगायतका विवादमा छलफल जारी
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
वामदेवविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७
1345
1346
1347
1348