शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण

राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएको छ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएको छ।

साथै उनकी पत्नी मेलानिया ट्रम्पलाई पनि संक्रमण पुष्टि भएको रोयटर्सले जनाएको छ।

राष्ट्रपति ट्रम्पले पनि ट्विट गर्दै आफूहरु क्वारेन्टिनमा बसेको जानकारी दिएका छन्। 

यसअघि राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण भएको थियो। हिक्सलाई कोरोनाको लक्षण पनि देखिएको थियो। 

प्रकाशित: Oct 02, 2020| 05:08 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।