शनिबार, भदौ १३, २०८३

उपत्यकामा १६ सय ३८ जना संक्रमित थपिए

हिजो बिहीबार काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका थिए।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज शुक्रबार जना कोरोना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा १२ सय ८० जना, ललितपुरमा १९६ जना र भक्तपुरमा १६२ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो बिहीबार काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको पीसीआर परीक्षण गरिएकोमा २७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी जना ३३ सय ७ संक्रमणमुक्त भएका छन्। 

सक्रिय संक्रमित– २१,२३४

संस्थागत आइसोलेसनमा– ९,४७४

होम आइसोलेसनमा– ११,७६०
 

प्रकाशित: Oct 02, 2020| 10:38 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।