शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको  मृत्यु 

रुपन्देहीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको  मृत्यु 

असोज ११ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो। 
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

बुटवल- कोारोना भाइरसको संक्रमणबाट रुपन्देहीमा  थप एक पुरुषको मृत्यु भएको छ ।

असोज ११ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो।

रुपन्देहीको सैनामैना ७ रामापुरका उनलाई होम आइसोलेसनमा गाह्रो भएपछि असोज १३ गते अस्पताल भर्ना गरिएको थियो । २ दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार रहेको थियो ।

उपचारका क्रममा भेन्टिलेटरमै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रकाशित: Oct 02, 2020| 01:43 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।