शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा कोरोना संक्रमितको संख्या २० हजार ३९३ पुग्यो

काठमाडौंमा कोरोना संक्रमितको संख्या २० हजार ३९३ पुग्यो

बागमती प्रदेशमा बिहीबारसम्म ३० हजार ६२३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– बागमती प्रदेशमा बिहीबारसम्म ३० हजार ६२३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 

तीमध्ये १६ हजार ९० जना उपचारपछि डिस्चार्ज भएका छन् भने प्रदेशमा सक्रिय संक्रमितको संख्या १४ हजार ३४२ रहेको छ।

यस्तै प्रदेशमा आजसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १९१ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा सबैभन्दा बढी काठमाडौंमा २० हजार ३९३ जना संक्रमित छन्।

कुन जिल्लामा कति संक्रमित छन्?
काठमाडौं–  २०३९३
ललितपुर– २५२८
भक्तपुर –२१८२
रसुवा– २१
नुवाकोट– १८४
धादिङ– ४७१
चितवन– २२४५
सिन्धुली– १४८
मकवानपुर– १४२७
रामेछाप– १६७
दोलखा– १३५
काभ्रे– ५४९
सिन्धुपाल्चोक– १७३


 

प्रकाशित: Oct 01, 2020| 13:55 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।