शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालगोपालेश्वर मन्दिरमा ३३ तोला सुनको लेप लगाएर गजुर राखियो 

बालगोपालेश्वर मन्दिरमा ३३ तोला सुनको लेप लगाएर गजुर राखियो 

गजुर राखेसँगै रानीपोखरी पुनर्निर्माण करिब करिब सकिएको छ। रंगरोगन र साजसज्जाको केही काम भने बाँकी छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं- रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ। २०७२ सालको भूकम्पमा क्षतिग्रस्त मन्दिर पुनर्निर्माण गरी आज बिहीबार गजुर राखिएको हो।

आज विशेष पूजा गरी मल्लकालिन शैलीमा निर्माण भएको मन्दिरमा गजुर हालिएको छ। १२३ किलोको गजुरमा ३२.७३ तोला सुनको जलप लगाइएको छ।

गजुर राखेसँगै रानीपोखरी पुनर्निर्माण करिब करिब सकिएको छ। रंगरोगन र साजसज्जाको केही काम भने बाँकी छ।

 

 

प्रकाशित: Oct 01, 2020| 07:20 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।