बिहीबार, असोज १, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज १, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
तस्करी नियन्त्रणबाट २२ लाख राजश्व असुली
चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
दशैं आएको संकेत, उड्न थाले चंगा (तस्बिरहरू)
दशैं नजिकिएसँगै चहलपहल पनि बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
चितवनमा अयोध्याधाम बनाउन नगरले छुट्यायो १०० बिघा जग्गा
चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ। मंगलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुंगो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
वामदेवविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुँदै
नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभामा मनोनयनविरुद्ध परेको रिटमा आज (बुधबार) सुनुवाई हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
हिरासतमा मृत्यु प्रकरणमा सैनिक जवान पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु
सप्तरीको राजविराज ४ का ३९ वर्षीय कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना अस्पतालमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
१ करोडको अफिम बोकेर भारत जाँदै गरेकी महिला कपिलवस्तुबाट पक्राउ
लुकाईछिपाई भारततर्फ लैजादै गरेको अवस्थमा प्रहरीले करिब एक करोड मूल्य पर्ने अफिम सहित एक जना महिलालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
सुनसरीका कोरोना संक्रमितको नोबेलमा मृत्यु
नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत सुनसरीका एक कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
सुदूरपश्चिममा थपिए प्रयोगशाला, बढेन पीसीआर परीक्षण
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोगशालाहरू थपिए पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ
प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्यांकर चालकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
नेकपा कर्णालीमा भ्रातृ संगठन भताभुंग, तीन वर्षमा पनि बन्न सकेन प्रदेश कमिटी
प्रदेशस्तरीय नेतादेखि कार्यकर्तासम्म पूर्व नेकपा एमाले र माओवादी केन्द्रकै कित्तामा छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
कोरोनाबाट ज्यान गुमाउनेभन्दा निको हुने ११२ गुणा बढी
हाल नेपालमा कोरोनाबाट ४ सय ९१ जनाले ज्यान गुमाउँदा ५५ हजार ३ सय ७१ जना कोरोना जितेर घर फर्किएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
स्यानिटाइजर उद्योगमा अनुगमन: एउटा कम्पनीको उत्पादन र बिक्रीमा प्रतिबन्ध
विराटनगर क्षेत्र भित्र सञ्चालनमा रहेका पाँचवटा स्यानिटाइजर उद्योगमा अनुगमन गरिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
विराटनगरमा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु
मोरंगको जहदाका एक कोरोना संक्रमित पुरूषको बुधबार बिहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्युु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
साढे २ महिनामा ५ प्रतिशत खर्च, होला त समयमै बजेट कार्यान्वयन ?
गण्डकी प्रदेश सरकार स्थापना भएर काम थालेको ३ वर्ष पुग्न लाग्यो। सुरुको वर्षमा कानुन, कर्मचारी र अनुभवका कारण लक्ष्य अनुसार बजेट खर्च हुन सकेन।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
ठोरीमा अयोध्याधाम बनाउन १०० बिघा जमिन छुट्याइयो
चितवनको माडी नगरपालिकाले ठोरीमा अयोध्याधाम निर्माणका लागि एक सय बिघा जग्गा छुट्याएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
परीक्षण सफल भए कोरोनाको रुसी खोप मंसिरदेखि नेपालमा पनि उपलब्ध हुने
रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच परीक्षण क्रममा रहेको खोप सफल भए मंसिरको दोस्रो साता खोप नेपाल ल्याइने सहमति भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
अझै पनि महिला किन पतिकै थर लेख्छन् ?
नाम पछाडि पतिको थर लेख्ने प्रचलन पितृसत्तात्मक समाजको उपज हो। उसो भए पश्चिमी समाजका आधुनिक महिला अझै यही परम्परा किन पछ्याइरहेका होलान् ?
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
टोटेनहमसँग चेल्सी पराजित
इंग्लिस फुटबल लिग अन्तर्गत काराबाओ कपको मंगलबार राति सम्पन्न खेलमा टोटेनहमले जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण
बीबीसीका अनुसार कोरोना संक्रमित भए पनि उनमा कुनै लक्षण छैन र उनी स्वस्थ छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
1350
1351
1352
1353