शनिबार, भदौ १३, २०८३

भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

बीबीसीका अनुसार कोरोना संक्रमित भए पनि उनमा कुनै लक्षण छैन र उनी स्वस्थ छन्।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको छ। उपराष्ट्रपतिको सचिवालयले आज मंगलबार यो जानकारी दिएको हो। 

बीबीसीका अनुसार कोरोना संक्रमित भए पनि उनमा कुनै लक्षण छैन र उनी स्वस्थ छन्।

यसअघि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई पनि कोरोना संक्रमण भएको थियो। उनी अहिले संक्रमणमुक्त भइसकेका छन्। 
 

प्रकाशित: Sep 29, 2020| 16:47 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।