शनिबार, भदौ १३, २०८३

दशैं आएको संकेत, उड्न थाले चंगा (तस्बिरहरू)

दशैं नजिकिएसँगै चहलपहल पनि बढेको छ। 
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– निषेध आदेश खुकुलो भएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य अवस्थामा फर्किने प्रयासमा छ। 

मानिस आफ्नो दैनिक काममा हिँड्न थालेका छन्। दशैं नजिकिएसँगै चहलपहल पनि बढेको छ। 

मनसुन रोकिएर खुलेको आकाशले पनि दशैंको संकेत दिन थालेको छ। बालबालिकाले चंगा उडाउन थालेका छन्। 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल समयका फोटोपत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिरः 

 

प्रकाशित: Sep 30, 2020| 06:17 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।