शनिबार, भदौ १३, २०८३

आज पनि उपत्यकामा ९ सयभन्दा बढी संक्रमित थपिए

हिजो मंगलबार उपत्यकामा ९३४ जना संक्रमित थपिएका थिए।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज बुधबार ९०२ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९७ जना, ललितपुरमा ११२ जना र भक्तपुरमा ९२ जना संक्रमित थपिएका हुन्। 

हिजो मंगलबार उपत्यकामा ९३४ जना संक्रमित थपिएका थिए।

आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ छ ।
 

प्रकाशित: Sep 30, 2020| 10:36 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।