शनिबार, भदौ १३, २०८३

५७ जिल्लामा थपिए कोरोना संक्रमित (कहाँ कति?)

पछिल्लो २४ घण्टामा देशका ५७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका ५७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

सबैभन्दा बढी आज पनि काठमाडौंमा ६९७ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

 देशभर आज ५८२ महिला र ९७७ पुरुष गरी एक हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 

आज कुन जिल्लामा कति संक्रमित?

उदयपुर १
झापा १९
ताप्लेजुङ १
भोजपुर १
मोरङ ९८
संखुवासभा १
सुनसरी ३८
धनुषा १
बारा  १०
महोत्तरी ११
पर्सा १७
सप्तरी ७
सर्लाही २
सिरहा २
काठमाडौं ६९७
ललितपुर ११२
भक्तपुर ९३
काभ्रे ९
चितवन ६२
दोलखा ३
धादिङ ८ 
नुवाकोट ३
मकवानपुर ३८
सिन्धुपाल्चोक ६
सिन्धुली ३
कास्की १६
गोरखा १५
नतहुँ ५
नलवपरासी पूर्व ४५
पर्वत १
म्याग्दी १
लमजुङ २
बाग्लुुङ  २
स्याङ्जा  ३
कपिलवस्तु २
गुल्मी १
दाङ ५
नवलपरासी १
पाल्पा ६
प्यूठान ३
बर्दिया १०
बाँके २७
रुपन्देही ७०
रोल्पा २
कालिकोट ४
जुम्ला २
दैलेख ५
सल्यान १
सुर्खेत ४१
हुम्ला २
अछाम २
कञ्चनपुर ६
कैलाली २३
डडेल्धुरा २
डोटी ८
बझाङ १

प्रकाशित: Sep 30, 2020| 10:53 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।